Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

इन्डोनेसियामा ६.२ म्याग्नीच्युडको भूकम्प

इन्डोनेसियामा ६.२ म्याग्नीच्युडको भूकम्प

  • काठमाडाैँ । इन्डोनेसियामा आज शुक्रबार ६.२ म्याग्नीच्युडको भूकम्प गएको छ । भूकम्पले दुई जनाको मृत्यु भएको विवरण प्राप्त भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

    images
    images
    images

    उनीहरुका अनुसार अरु २० जना घाइते भएका छन भने अरु क्षतिको विवरण आउन बाँकी नै रहेको छ । इन्डोनेसियाको सुमात्रालाई केन्द्रविन्दु बनाएर आएको भूकम्पका कारण धेरै भौतिक संरचनामा क्षति पुगेको छ । भूकम्पका कारण आँधीको संभावना भने नरहेको जनाइएको छ । 

    इन्डोनेसियाको प्रकोप व्यवस्थापन सम्बन्धि निकायका प्रमुख अलिम बजारले घटनास्थलमा सुरक्षाकर्मी तथा उद्धारकर्ताहरु परिचालन गरिएको जानकारी दिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij