Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

अनलाइन गेमको लतमा बालकद्वारा आत्महत्या

अनलाइन गेमको लतमा बालकद्वारा आत्महत्या

  • काठमाडाैँ । अनलाइन गेमको लतका कारण भारतमा एक बालकले आत्महत्या गरेको छ । भारतीय सहर मुम्बई शहरका एक १४ वर्षीय बालक आफ्नो कोठामा मृत फेला परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीका अनुसार बालकलाई रोयल ब्याटल गेम गरेना फ्री फायर खेल्ने लत लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मिडिया रिपोर्टमा उल्लेख छ। तर, अभिभावकले बालबालिकामा यस्तो लत रहेको कुरा अस्वीकार गरेका छन् ।

    AGNI GROUP

    प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट बालकलाई अनलाइन गेम खेल्ने बानी थियो। तर उनले आत्महत्याजस्तो कदम किन उठाए भन्ने खुल्न सकेको छैन।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij