Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

सेनाकाे कारवाहीमा सात बालबालिकाको मृत्यु

सेनाकाे कारवाहीमा सात बालबालिकाको मृत्यु

  • नाइजर । नाइजेरियामा सेनाले डाकुहरुमाथि गरेकाे हवाई आक्रमणमा परि सात बालबालिकाको  मृत्यु भएको छ भने पाँच घाइते भएका छन्।

    onlinepatrika
    Arghakhachi

    एएफपीका अनुसार हतियारसहितका डाकाहरुलाई सेनाले हवाई कारवाही गरेका थिए। स्थानीय गभर्नर चाइबाउ अबाउबकरका अनुसार चार बालबालिकको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य तीन जनाले अस्पताल लैजादै गर्दा मृत्यु भएकाे थियो ।

    AGNI GROUP

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij