
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडाै । एमाले संसदीय दलको बैठक नयाँबानेश्वरस्थित संसद भवनमा जारी छ । एमाले अध्यक्ष केपी ओलीले पत्रकार बाहिर निकालेर सम्बोधन गरिरहेका छन् । बैठक स्थलबाट पत्रकार बाहिर निकालेर नेता ओलीले सम्बोधन थालेका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरावरिुद्ध महाअभयिोगको प्रस्ताव दर्ता गरेपछकिो अवस्थाबारे धारणा बनाउन एमाले दलको बैठक बसरिहेको हो । साथै सोमबारका लागि सभामुख अग्नप्रिसाद सापकोटाले डाकेको सर्वदलीय बैठक बहस्किार गर्ने भएको एमालेको जारी दलको बैठकमा जबरावरिुद्ध दर्ता भएको महाअभयिोग प्रस्तावबारे छलफल हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij