
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु भएको छ ।
सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता गराएपछि उत्पन्न परिस्थिति र एमाले सांसदहरुले खेल्ने भूमिकाबारे छलफल हुने एमालेले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij