Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

एमाले अध्यक्ष ओली र पाकिस्तानका राजदूतबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र पाकिस्तानका राजदूतबीच भेटवार्ता

  • काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र पाकिस्तानका राजदूत सयैद हैदर शाहबीच भेटवार्ता भएको छ ।  आज आइतबार ओली निवास बालकोट नेपाल र पाकिस्तान दुई पक्षीय सम्बन्धलाई थप सुदृढ पार्नका लागि शाह ओलीलाई भेट्न बालकोट पुगेका दूतावासले जानकारी दिएको हो । 

    images
    images
    images

    शाहले अध्यक्ष ओलीको प्रशंसा गर्दै सार्कको सक्रियताकालागि खेलेको भूमिकाको सम्झना गर्दै खुलेर उनको  प्रशंसा गरेका थिए । भविष्यमा पनि नेपाल र पाकिस्तानको सम्बन्ध सुदृढ गर्न सकारात्मक भूमिका खेल्ने पनि उनले आशा व्यक्त गरे । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij