Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

बिरालोको म्याउँ बुझ्न आयो नयाँ मन्त्र 

बिरालोको म्याउँ बुझ्न आयो नयाँ मन्त्र 

  • एजेन्सी ।  बिरालोको आवाज ‘म्याउँ’ ट्रान्सलेट गर्ने एपको विकास भएको छ। अमेजन एलेक्सा कम्पनीका इन्जिनियरले ‘म्याउँटक’ एपको विकास गरेका हुन्।

    onlinepatrika
    Arghakhachi

    म्याउँटकबाट बिरालोको  आवाजलाई रेकर्ड गरेर बिरालोले के भन्न खोजेको त्यसलाई पत्ता लगाउन मद्दत गर्ने बताइएको छ।

    AGNI GROUP

    हालसम्म १३ वटा वाक्याँश मात्र यस एपमा समावेश छ। जहाँ बिरालोका भावः भोग लाग्यो, म रिसाए, मलाई एक्लै छाडिदेउजस्ता वाक्याँश समेटिएका छन्।

    बिरालो ले  के  भन्न खोजेको  भन्ने  बारे  सो  एप बाट थाहा पाउन सकिन्छ  सो  एप  गुगल प्ले  स्टोर  बाट निशुल्क डाउनलोड  गर्न  सकीन्छ 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij