Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

बालकृष्ण र सीकेको बैठक

बालकृष्ण र सीकेको बैठक

  • काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सीके राउत नेतृत्वको जनमत पार्टीका प्रतिनिधिसँग छलफल गरेका छन् । 

    images
    images
    images

    गृहमन्त्री खाँणसँग उच्चस्तरीय समिति गठनसहित किसान आन्दोलनको मुद्दा सम्बोधन गर्ने विषयमा छलफल भएको जनमत पार्टीका महासचिव चन्दन सिंहले बताएका छन् । ‘हाम्रो मागप्रति गृहमन्त्री सकारात्मक हुनुहुन्छ,’ चन्दन सिंहले भने ।  
      

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij