
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडाैँ । नेकपा एमालेनिकट युवासंघले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध काभ्रेमा कोलोझण्डा देखाएर प्रदर्शन गरेको छ ।
पदीय आचरण अनुसार काम नगरेको भन्दै युवा संघका कार्यकर्ताले सभामुख सापकोटालाई कालोझण्डा देखाएका हुन् ।
पार्टीले कारवाही गरेका माधवकुमार नेपाललगायत १४ सांसदको पद खारेज नगरिदिएकोमा सभामुखविरुद्ध एमालेले संसदमा विरोध गर्दै आएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij