
May 18 2025 | २०८२, जेठ ४ गते
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय धुम्बाराहीमा पदाधिकारी बैठक सुरु भएको छ ।
बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन, पार्टीका निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्षहरु बुद्धिमान तामाङ, विक्रम पाण्डे, रोशन कार्की, महामन्त्री डा.धवल शमशेर राणा, भुवन पाठक, कुन्तीकुमारी शाही र प्रदेश समितिका अध्यक्ष सहभागी छन् ।
बैठकमा समसामयिक राजनीतिको समीक्षा, स्थानीय तहको निर्वाचनको विषयमा छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । अध्यक्ष थापाको पाटि परित्यागको विषयमा पनि छलफल हुने स्रोतले जानकारि दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij