Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

'गीता' छोएका थापालाई फर्किन गुहार

'गीता' छोएका थापालाई फर्किन गुहार

  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वअध्यक्ष कमल थापालाई पार्टीबाट अलग हुने निर्णयमा पुनर्विचार गर्न अनुरोध गरेको छ । काठमाडौँको केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको पदाधिकारीको बैठकले एक विज्ञप्ति जारी गर्दै सो अनुरोध गरेको हो । 
    ra parpa.jpg

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij