Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

काँग्रेसको पदाधिकारी बैठक जारी

काँग्रेसको पदाधिकारी बैठक जारी

  • काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी रहेको छ । 

    images
    images
    images

    बैठक केहीबेरअघि पार्टीको केन्द्रीय कार्यालय सानेपामा सुरु भएको कार्यालयका सचिव केशव रिजालले जानकारी दिए ।
    सो बैठकमा बिहीबार बस्ने पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकका एजेन्डाबारे छलफल हुँदैछ । तर उक्त बैठकमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा भने उपस्थित छैनन् । 

    images

    कांग्रेस पदाधिकारीमा एक सभापति, दुई उपाध्यक्ष, दुई महामन्त्री, सात सहमहामन्त्री, पार्टी प्रवक्ता छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij