Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

राप्रपाबाट अलगिए कमल थापा

राप्रपाबाट अलगिए कमल थापा

  • काठमाडौँ । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग हुने घोषणा गरेका छन् । 

    images
    images
    images

    उनले हेटौँडामा आज मंगलबार पत्रकार सम्मेलन गरी पार्टीबाट अलग हुने घोषणा गरेका हुन् । 

    images

    थापाले पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन र गलत प्रवृत्तिलाई सुधार गरेर आफ्नो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने चाहना भएतापनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि आफूले यो निर्णय लिएको जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij