Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

बलिवुड अभिनेता रमेश देवको निधन

बलिवुड अभिनेता रमेश देवको निधन

  • बलिवुड अभिनेता रमेश देवको निधन भएको छ। ९३ वर्षको उमेरमा देवको गएराति मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन्।

    onlinepatrika
    Arghakhachi

    रमेश देवलाई हृदयाघातका कारण मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनको अन्तिम सास भयो। उनको निधनले चलचित्र जगतमा शोक छाएको छ । 

    AGNI GROUP

    अभिनेता रमेश देवको जन्म ३० जनवरी १९२६ मा भएको थियो,  उनले तीन दिनअघि नै आफ्नो ९३ औँ जन्मदिन मनाएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij