
Apr 30 2025 | २०८२, वैशाख १७ गते
सामुदायिक प्रहरी सेवा तिखेदेवल र नेपाल अटोमोबाइल्स रिकन्डिसन व्यावसायिक संघको संयुक्त आयोजनामा पैदल यात्रुलाई माक्स वितरण गरिएको छ ।
ललितपुर । सामुदायिक प्रहरी सेवा तिखेदेवल र नेपाल अटोमोबाइल्स रिकन्डिसन व्यावसायिक संघको संयुक्त आयोजनामा नागरिकहरुलाई माक्स वितरण गरेको छ ।
महानगरीय प्रहरी वृत सातदोवाटो ललितपुर प्रहरी निरीक्षक श्यामकुमार कटवालको प्रमुख आतिथ्य र बीएन पाठकको संयोजकत्वमा जनचेतनामुलक कार्यक्रम अन्तर्गत पैदल यात्रुलाई माक्स वितरण गरिएको प्रहरी नायब निरिक्षक फूल कुमारी पौडेलले बताइन् ।
महानगरीय ट्राफिक प्रहरी सातदोबाटोका प्रमुख प्रहरी निरीक्षक नरेश बहादुर शाहीले जनचेतनाका लागि नागरिकसम्म पुग्नु नै अभियानको मूल लक्ष्य रहेको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij