Jun 06 2026 | २०८३, जेठ २३ गते
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउन उल्लंघन गरेको विषयमा संसदमा माफी मागेका छन्। प्रधानमन्त्रीको सरकारी निवासमा भएको पार्टीका विषयमा उनले माफी मागेका हुन्।
प्रधानमन्त्री निवासमा भएको पार्टीबारे छानबिन प्रतिवेदन संसदमा पेश भएपछि जोनसनले आरोप स्वीकार गर्दै आफ्नो तर्फबाट गल्ती भएको बताएका थिए। तर‚ विपक्षी लेबर पार्टीले भने प्रधानमन्त्री जोनसनको राजीनामा माग गरेको छ। ।
विपक्षीले राजीनामा माग गरेपछि जोनसनले सरकार सञ्चालनको तौरतरिकाबारे आफूले सोचिरहेको र त्यसअनुसार अघि बढ्न चाहेको बताए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij