
May 18 2025 | २०८२, जेठ ४ गते
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समसमायिक बिषयमा ‘पत्रकार सम्मेलन नहुने , प्रेस बक्तब्य जारी गर्ने भएका छन ।
अपरान्ह १ बजे पत्रकार सम्मेलनमार्फत धारणा राख्ने भनिए पनि २५ जना भन्दा बढी उपस्थित नहुने सरकारको निर्देशन अनुसार प्रेस बक्तब्य राख्न लागेको हो । अब समसामायिक राजनीतिक बिषयमा अध्यक्षको प्रेस बक्तब्य आउँछ’, केन्द्रीय सदस्य बिष्णु रिजालले भने ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij