
May 18 2025 | २०८२, जेठ ४ गते
प्रधानमन्त्री शेरबहादुर देउवाकाे आह्वानमा आज (शनिबार) बिहान साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
बैठकमा स्थानीय तहकाे निर्वाचन, संसद खुलाउने लगायतका विविध विषयमा छलफल गरिने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।
शुक्रबार सत्तारूढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा तीनै तहको निर्वाचन एकैपटक गराउनेबारे छलफल भएको थियो ।
समन्वय समितिको बैठकले निर्वाचनबारे संविधानविद् र निर्वाचन आयोगसँग छलफल गर्ने निर्णय गरेको छ । त्यसअघि प्रधानमन्त्री देउवाले स्थानीय तलको निर्वाचनलगायतका विषयमा सर्वदलीय बैठकमा छलफल गर्ने भएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij