May 18 2025 | २०८२, जेठ ४ गते
जनमत पार्टीे धनुषाका अध्यक्ष ओमविक्रम कुशवाहासहितका नेता रिहा भएका छन् ।
किसान आन्दोलनका क्रममा पक्राउ परेका अध्यक्ष कुशवाहासहित, सहसचिव नवीन पण्डित, जिल्ला सदस्य चन्द्र किशोर शाह आज रिहा भएका छन् ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij