Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढ्यो

सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढ्यो

  • काठमाडाैँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो विहिबार प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो । 

    images
    images
    images

    महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।  
    आज चाँदी १० रुपैयाँले बढेर आज प्रतितोला १ हजार ३२५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij