May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । राजनीतिक समन्वय समितिको बैठक स्थगित हुने बितिकै प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र नेपालबीच एक्कासि भेटवार्ता भएको छ ।
भेटवार्ताले शुक्रबार ४ बजे राजनीतिक समन्वय समितिको बैठक तय गरेको स्रोतले जानकारी दियो ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij