Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

गायिका लता मंगेशकर आईसीयूमा

गायिका लता मंगेशकर आईसीयूमा

  • कोरोना संक्रमण पुष्टि भएकी गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था गम्भीर भएका कारण आईसीयूमा भर्ना गरिएको छ। मंगेशकरको भारतको कैंडी अस्पतालको आईसीयूमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
    ९२ वर्षकी मंगेशकरलाई ९ जनवरीमा कोरोना संक्रमण पुष्टि भएको थियो। उमेका कारण उनको स्वास्थ्यमा जटिलता भएकाले उनलाई सोही दिन अस्पतालमा भर्ना गरिएको थियो। 
    उपचारमा संलग्न चिकित्सक प्रतीत समदानीका अनुसार गायिका मंगेशकरको स्वास्थ्यमा सुधार भइरहेको छ। 

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij