May 18 2025 | २०८२, जेठ ४ गते
नेकपा एमाले मुगुको ८औँ जिल्ला अधिवेशन एक सातापछि सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
अधिवेशनले अध्यक्षमा जितबहादुर मल्ल, उपाध्यक्षमा कर्णबहादुर मल्लसहित ९० सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको सचिव डबल बहादुर रोकायाले बताए ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij