
May 18 2025 | २०८२, जेठ ४ गते
स्थानीय तह सरकारसँग सम्बन्धित् तीनवटा संस्थाले तत्काल स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारसँग माग गरेको छ ।
गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले सोमबार विज्ञप्ति निकालेर निर्वाचनको मिति तोक्न सरकारसँग माग गरेको हो ।
जारी विज्ञप्तिमा यस्तो लेखिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij