
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्री आज आफ्नो कार्यसमीक्षा र प्रगति विवरण सार्वजनिक गर्दै ।
प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले २२ असोजमा झाँक्रीलाई कार्यभार सुम्पीएको थियो । झाँक्री सहरी विकासमन्त्री बनेकी थिइन् ।
मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा उनले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रगति विवरण सार्वजनिक गर्ने भएकी छिन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij