Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

फेसबुकले ४.४ करोड प्रयोगकर्ताको डाटा चोरेको आरोप

फेसबुकले ४.४ करोड प्रयोगकर्ताको डाटा चोरेको आरोप

  • सामाजिक सञ्जाल कम्पनी फेसबुक (मेटा)माथि कम्पनीले ४.४ करोडभन्दा बढी प्रयोगकर्ताको डाटाको दुरुपयोग गरेको आरोप लागेको छ । कम्पनीले प्रयोगकर्ताहरूमा गैरकानूनी शर्तहरू लगाए र उनीहरूको निजी डाटा शेयर गरेर अरबौं डलर नाफा कमाएको थियो।
    यस सम्बन्धमा कम्पनीविरुद्ध बेलायतमा ३२ करोड डलर (लगभग २३ हजार ७२८ करोड रुपैयाँ)को वर्गीय कारबाही मुद्दा दायर गरिएको छ । भारतमा फेसबुकमा गलत सूचना फैलाएको आरोप लागेको छ ।

    images
    images
    images

    बेलायतको फाइनान्सियल कन्डक्ट अथोरिटी (एफसीए) का वरिष्ठ सल्लाहकार र प्रतिस्पर्धा कानूनको शिक्षाविद् लिसा लभडोल गोर्मसनले २०१५ र २०१९ बीच फेसबुक प्रयोग गर्ने व्यक्तिहरूको तर्फबाट मुद्दा दायर गरेकी थिइन् । लन्डनको प्रतिस्पर्धा अपील न्यायाधिकरणले मुद्दाको सुनुवाइ गर्नेछ । हालै, एक रूसी अदालतले प्रतिबन्धित सामग्री हटाउन असफल भएकोमा फेसबुकलाई १.९ बिलियन जरिवाना पनि गरेको छ ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij