
May 18 2025 | २०८२, जेठ ४ गते
सहरी विकासमन्त्री रामकुमारी झाँक्री आज आफ्नो १०० दिनकाे कार्यप्रगति सार्वजनिक गर्दैछिन् ।
मन्त्री बनेको १०० दिन पुगेको अवसरमा उनले १०० दिने कार्यप्रगति सार्वजनिक गर्न लागेकी हुन् ।
झाँक्री २२ असोजमा मन्त्री बनेकी थिइन् ।
रामकुमारी झाँक्री नेकपा एकीकृत समाजवादीको तर्फबाट देउवा सरकारको सहरी विकासमन्त्री बनेकी थिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij