Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

 २ रुपैयाँको नयाँ सिक्का बजारमा 

 २ रुपैयाँको नयाँ सिक्का बजारमा 

  •  
    नेपाल राष्ट्र बैंकले २ रुपैयाँको नयाँ सिक्का आजबाट चलनचल्तीमा ल्याएको छ ।

    images
    images
    images

    सुनौलो रंगमा २०७७ साल लेखिएको दुई रुपैयाँको सिक्का राष्ट्र बैंकले आजबाट चलनचल्तीमा ल्याइएको जनाएको हो । सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ ।

    सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्लाहरु रहेका छन् । सिक्काको माथिल्लो भागमा अंग्रेजीमा Rs. TWO  र तल्लो भागमा देवनागरी लिपिमा २ रुपैयाँ लेखिएको छ ।
    सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको छ ।

    sikkaa.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij