Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

  • काठमाडौं । निर्वाचन आयोगमा आज सर्वदलीय बैठक हुने भएको छ । स्थानीय तहको चुनावलगायतका विषयमा छलफल गर्न बैठक आयोगले बैठक बोलाएको हो । बैठकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने करिब १६ राजनीतिक दलबीच छलफल हुन लागेको हो । 

    images
    images
    images

    बिहान  ११ बजेका लागि तय सर्वदलीय बैठकको मुख्य एजेन्डा स्थानीय तह निर्वाचन रहेको आयोगले जनाएको छ । 

    images

    आउँदो वैशाखमा पालिकाका जनप्रतिनिधिहरूको समय अवधि सकिने भएकाले त्यसअघि चुनाव गर्न आयाेगले दलहरूको ध्यानाकर्षण गराउँदै आएको छ । 
    आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर बैशाखमा चुनाव मिति तोक्न सुझाव दिएका थिए । देउवाले अन्य दलसँग छलफल गरेर यसबारे निचोड दिने बताए पनि अहिलेसम्म निर्णय लिइसकेका छैनन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij