Jun 06 2026 | २०८३, जेठ २३ गते
अस्ट्रियाली प्रहरीले खोप पास नक्कली बनाएको आशंकामा दुई दर्जनभन्दा बढी स्वस्थ्य संस्थामा छापा मारेको छ। उक्त क्रममा खोप पास बनाउन प्रयोग गरिने उपकरणसमेत जफत गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले यस घटनामा ती २२ व्यक्तिले आफ्नो लागि मात्र नभई साथीहरू र चिनजानका लागि कागजातहरू किर्ते गरेको आरोप लगाएका छन्।
‘संगठित व्यापार र नक्कली खोप पासहरूको प्रयोग कुनै मामुली कुरा होइन, यो फौजदारी अपराध हो,’ गृहमन्त्री कर्नरले भने।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij