Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

छापावाल सुन ३०० ले घट्यो

छापावाल सुन ३०० ले घट्यो

  • काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर रु ९३ हजार १०० मा आएको छ । हिजो प्रतितोला रु ९३ हजार ४००मा कारोबार भएको थियो ।

    images
    images
    images

    तेजाबी सुनको आज प्रतितोला रु ९२ हजार ६०० कायम भएको महासङ्घले जनाएको छ ।

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २६५ मा आएको महासङ्घले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij