Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

हलिउड अभिनेत्री बेट्टी ह्वाइटको निधन

हलिउड अभिनेत्री बेट्टी ह्वाइटको निधन

  • हलिउडकी विश्वप्रसिद्ध अभिनेत्री बेट्टी ह्वाइटको निधन भएको छ । गोल्डन गल्र्स’ शो अभिनय कारणले चर्चित अभिनेत्रीको ९९ वर्षको उमेरमा निधन भएको हो ।

    images
    images
    images

    वाशिङ्गटन पोस्टले अभिनेत्रीको निधनको समाचार सार्वजनिक गरेको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीट मार्फत अभिनेत्रीको निधनप्रति शोक व्यक्त गरेका छन् । बेट्टीले हलिउड उद्योगमा सबैभन्दा लामो करिअर बिताइन् । बेट्टीले १९४९ मा आफ्नो टेलिभिजन करिअरको सुरुवात गरेकी थिइन् ।

    ह्वाइटले टेलिभिजन करियर ‘द गोल्डन गल्र्स’ र ‘द मेरी टायलर मुर’शो बाट सुरु गरेकी हुन् । आफु १०० वर्ष पुगेको सेलिब्रेसन गर्ने तरखरमा रहेकी उनको जन्मदिन भन्दा १८ दिन अगाडि निधन भएको छ ।

    थुप्रै शोको समेत गरेकी उनले धेरै अवार्ड समेत हात पारेकी छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij