Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

४ अंकले बढ्यो सेयर बजार

४ अंकले बढ्यो सेयर बजार

  • काठमाडौं । तीव्र उतारचढावका साथ यस साता सेयर बजार ४ अंकले बढेको छ । २५२० बाट सुरु भएको सेयर बजारको कारोबार साताको अन्तिम दिन आइपुग्दा २५२४ अंकमा पुगेर बजार बन्द भयो । 

    images
    images
    images

    साताको पहिलो दिन बीमा समूहमा लगानीकर्ता झुम्मिदा बजार ७१ अंकले बजार बढेको थियो । गत साता सरकाले गरेको आयात कडाई तथा  स्थानीय तहको सञ्चित कोषमा जाने रकमको ८० प्रतिशत निक्षेपमा गणना गर्न सक्ने व्यवस्था गरेसँगै सेयर बजार उकालो लागेको थियो । साताको अन्तिम दिनको कारोबारमा बजार ५ अंकले बढेर बन्द हुन पुगेको थियो ।

     

    मिति

     नेप्से परिसूचक

     अंक फरक + वा - मा

     कारोबार रकम

    पुष ११ आइतबार

    २५९१.४२

    +७१.२०

     ५ अर्ब १७ करोड रुपैयाँ

    पुष ६ सोमबार

    २५२१.६५

    -६९.७७

     ५ अर्ब ६० करोड रुपैयाँ

    पुष ७ मंगलबार

    २५१८.९९

    -२.६६

     ३ अर्ब १२ करोड रुपैयाँ

    पुष ८ बुधबार

    २५२४.५०

    +५.५१

     ३ अर्ब ६२ करोड रुपैयाँ

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij