Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

अमेरिकाको कोलोराडोमा आगलागी, हजारौँ मानिसको उद्धार

अमेरिकाको कोलोराडोमा आगलागी, हजारौँ मानिसको उद्धार

  • अमेरिकाको कोलोराडोमा डढेलो फैलिएपछि दशौँ हजार मानिसलाई उद्धार गरिएको छ । डढेलो तीव्र गतिमा फैलिरहेको र मानिसहरू हताहती र घाइते हुने सम्भावना रहेको अधिकारीहरूले बताएका छन् ।
     
    त्यस सहरका मानिसलाई घर छोड्न आग्रह गरिएको थियो । विभिन्न स्थानका झण्डै ६ सय घर जलेर नष्ट भएका अधिकारीहरूले बताएका छन् ।
     
    यसैबीच, डढेलो फैलिएपछि त्यहाँका गर्भनरले आपत्कालीन अवस्थाको घोषणा गरेका छन् । एक सय पाँच माइल प्रतिघण्टाको गतिमा रहेको हावाले ऐतिहासिक खडेरी भएको क्षेत्रमा आगोका ज्वालाहरू फैलाइरहेको छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij