Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

इरानद्वारा रकेट प्रक्षेपण

इरानद्वारा रकेट प्रक्षेपण

  • इरानले बिहीबार तीनवटा उपकरण राखिएको एउटा भूउपग्रह बोक्ने रकेट अन्तरिक्षमा प्रक्षेपण गरिएको घोषणा गरेको छ । विगतमा गरिएको परिक्षण विफल भएपछि इरानले अमेरिकाबाट निकै आलोचना सहनु परेको थियो ।

    images
    images
    images

    रक्षा मत्रालयका प्रवक्ताको भनाईलाई उदृत गर्दै डि डब्लूले लेखेको छ, ‘सिमोग्रह रकेट सफलतापूर्वक पक्षेपण गरिएको छ ।’
    तीनवटा उपकरण राखिएको एउटा भूउपग्रह बोक्ने रकेट अन्तरिक्षमा प्रक्षेपण गरिएको यो पहिलो पटक रहेको जनाइएको छ। तर यद्यपि यस्तो कुनै वस्तु पृथ्वीको कक्षमा प्रवेश गरेको भन्ने तथ्य स्पष्ट भइसकेको छैन ।

    इरानको सरकारी टेलिभिजन लगायत इरानका अन्य अर्धसरकारी समाचार निकायहरुले कुन समय सो प्रक्षेपण गरिएको र त्यसमा केके उपकरण राखिएको भन्ने उल्लेख गरेका छैनन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij