
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौँ । नेकपा मसाल सम्पर्क केन्द्र नेकपा माओवादी केन्द्रमा आजबाट विलय भएको छ ।
राजधानीमा आयोजित एक कार्यक्रमकाबीच नेकपा (मसाल)बाट विद्रोह गरेर बनेको लोकेन्द्र लम्साल संयोजकत्वको मसाल सम्पर्क केन्द्र र माओवादी केन्द्रबीच एकता भएको हो ।
विद्रोही समूहले ३९ जिल्लामा आफूहरुको संगठन रहेको बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij