Logo

Aug 26 2025 | २०८२, भदौ १० गते

Aug 26 2025 | २०८२, भदौ १० गते

दिल्लीमा थप ४ जनामा ओमिक्रोन संक्रमण पुष्टि

दिल्लीमा थप ४ जनामा ओमिक्रोन संक्रमण पुष्टि

  • नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‌ओमिक्रोनको संक्रमण थप चारजनामा देखिएको छ। स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले पुष्टि गरेका छन्। उनका अनुसार संक्रमितमध्ये एकजना भने डिस्चार्ज भइसकेका छन्।

    images
    images
    images

    ३५ जना संक्रमित र ३ जना शंकास्पद व्यक्ति अस्पताल भर्ना भएको भारतीय सञ्‍चारमाध्यमले जनाएका छ। हालसम्म भारतमा  ४५ जनामा ‌ओमिक्रोन भेरियन्ट पुष्टि भइसकेको छ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij