Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

२४ घण्टामा ७८२ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु

२४ घण्टामा ७८२ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु

  •  काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०२९ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ४१ हजार ३९२ पुगेको छ ।

    images
    images
    images

    हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ३१७ छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण १६ जनाको मृत्युसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या १७६५ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ७०६ जनाको परीक्षण गर्दा थप ७८२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म देशभर कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ५२ हजार ४७४ पुगेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij