Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ससुराबाट ज्यान मार्ने धम्कीपछि बुहारी काठमाडौंमा 

ससुराबाट ज्यान मार्ने धम्कीपछि बुहारी काठमाडौंमा 

  • काठमाडौं । दुई महिनाअघि अदालतबाट अन्तरजातीय विवाह गरेकी सीता पटेल दाइजो नल्याएको निहुँमा श्रीमान् र ससुराबाट कुटिएको भन्दै न्याय खोज्न काठमाडौं आएकी छन् । प्रहरीबाट पनि न्याय नपाएको उनले गुनासो गरेकी छन् ।

    onlinepatrika
    Arghakhachi

    श्रीमान उमेश साहगोढ र ससुरा जवाहिर साहगोढले कुटपिट गर्दै ज्यान मार्ने धम्की दिएको सीताको आरोप छ । रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनले भनिन्, ‘ममाथि विवरण ढाँटी नेपाली नागरिकता प्राप्त गरेको भनी झूठा मुद्दा लगाई थुनामासमेत राखेर यातना दिइयो ।’

    AGNI GROUP

    ससुराले चक्कुले प्रहार गरेर गम्भीर अवस्थामा छाडेर गएको उनले सुनाइन् । पर्सा प्रहरीले पनि जाहेरी नलिएको र नेपालबाट भाग्न धम्की दिएको उनको आरोप छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट