Jun 04 2026 | २०८३, जेठ २१ गते
‘त्यहाँको स्वास्थ्य अवस्थाका बारेमा चासो र चिन्ता लाग्यो, त्यही भएर अल्ट्रासाउण्ड मेसिन पठाउँदा ठीक होला भनेर योजना गरेँ’ राधिका शेर्पाले भनिन्
ताप्लेजुङ–ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको हिमाली क्षेत्र वडा नं. ५ पापुङमा पहिलो पटक अल्ट्रासाउण्ड मेसिन पुगेको छ । घुन्सा फउण्डेसनको तीन लाख र प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यले गरेको एक लाख ७५ हजार सहयोग गरी चार लाख ७५ हजार रुपैयाँको लागतबाट पापुङ स्वास्थ्य चौकीका लागि अल्ट्रासाउण्ड मेसिन पठाइएको घुन्सा फाउण्डेसनका अध्यक्ष याङ्जोम शेर्पाले जानकारी दिइन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij