Aug 03 2025 | २०८२, साउन १८ गते
काठमाडौं । आउँदो मंगलबारदेखि स्कूल खुल्ने भएको छ । गोकर्णेश्वर नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयलाई विद्यालय खोल्न परिपत्र गरेको छ ।
नगरपालिकाका शिक्षा, युवा तथा खेलकूद शाखाका उपसचिव विजय प्रसाद आचार्यले सुरक्षा सतर्कता अपनाएर विद्यालय खोल्न सूचना जारी गरेका हुन् ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij