
Apr 02 2025 | २०८१, चैत २० गते
एसएसपी किरण बज्राचार्यले अनुमति पास नलिई गुडेका चालकलाई स्वास्थ्य सतर्कताको सुझाव समेत दिनुभयो ।
ललितपुर । ‘कहाँ जान लाग्नुभएको ? अनुमति पत्र बोक्नुभएको छ’ भन्दै दर्जनौं सवारीसाधनसँग साक्षात्कार । अनुमति पत्र नलिएका सवारीसाधनलाई होल्डमा राख्न निर्देशन ।
यसरी बिहानै प्रहरी परिसर ललितपुरकी प्रमुख तथा एसएसपी किरण बज्राचार्य ग्वार्काे चोकमा अकस्मात् पुगेर आफैले अनुगमन गर्नुभयो ।
गतव्य पुग्न गुडिरहेका प्रत्येक गाडी तथा मोटरसाइकल चालकसँग एसएसपी बज्राचार्यले काम विशेषको बारे बुझ्ने प्रयास गर्नुभयो । अनुमति पास नलिई गुडेका चालकलाई स्वास्थ्य सतर्कताको सुझाव समेत दिनुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij