Logo

Jun 10 2026 | २०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

मेरो मायालाई आज, बन्दी देख्यौ

मेरो मायालाई आज, बन्दी देख्यौ

  • गीत 

    ओमलाल अकेला

    onlinepatrika
    Arghakhachi

    मेरो संसार भन्नु नै, तिमी भन्थ्यौ
    मेरो मायालाई आज, बन्दी देख्यौ

    AGNI GROUP

    सुम्पिएँ भन्दै तिमीले, यो जिन्दगी
    के के खोज्न थाल्यौ भित्र, ए जिन्दगी
    मेरो भन्नु अरु भए, तिमी भन्थ्यौ
    मेरो मायालाई आज, बन्दी देख्यौ

    आँसु लुकाएर आफ्नो, खुसी दिएँ
    मेटाई आफै नै बरु, तिमी साँचे
    मेरो भन्नु अरु भए, तिमी भन्थ्यौ
    मेरो मायालाई आज, बन्दी देख्यौ

    २०७८ ज्येष्ठ १५ शनिबार

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij