Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

वनमन्त्रीले सिलिन्डर किनेको प्रमाण भेटियो : यो पत्र सक्कली की नक्कली ?

वनमन्त्रीले सिलिन्डर किनेको प्रमाण भेटियो : यो पत्र सक्कली की नक्कली ?

  • नेपाल सरकारका वनमन्त्री प्रेम आले मगरको नकारात्मक चर्चा बढेको छ । 'नेपाल सरकारलाई उपलब्ध भएको सहयोग' लाई वनमन्त्रीले आफ्नो फोटो टाँसेर उपलब्ध गराएपछि यस्तो चर्चा बढेको हो ।

    डोटीमा बाँडेको सिलिन्डर नेपाल सरकारलाई उपलब्ध भएको सहयोग नभएर वनमन्त्रीले आफ्नो निजी खर्चले सेती अस्पताल डोटीलाई अक्सिजन सिलिन्डर उपलब्ध गराएको यो पत्रले खुलेको छ । 

    वनमन्त्रीको यस्तो चर्चा चलिरहँदा अनलाइन पत्रिकाको समाचार शाखामा वनमन्त्रीसँग जोडिएको एउटा पत्र प्राप्त भएको छ ।  

    पत्रमा उल्लेख भए अनुरुप वनमन्त्रीले सहयोगको इच्छा जाहेर गरेकोले उनकै पैसामा उपलब्ध गराउन हुन अनुरोध गरिएको छ ।

    यसबारे अनलाइन पत्रिकाले थप खोजी गरिरहेको छ । 

    ale2.jfif

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij