Logo

Apr 01 2025 | २०८१, चैत १९ गते

Apr 01 2025 | २०८१, चैत १९ गते

'कोरोना खोप लगाएपछि अपनाउनुपर्छ सतर्कता'

'कोरोना खोप लगाएपछि अपनाउनुपर्छ सतर्कता'

  • डा. आशिष श्रेष्ठ
     
    “हामी अस्पतालभित्र भयावह अवस्थामा काम गरिरहेका छौं । पछिल्ला दिनहरूमा नेपालमा कोरोनाको संक्रमण गत वर्षको तुलनामा छोटो समयमै तीव्र गतिमा फैलिरहेको अवस्थामा खोप लगाएका र नलगाएका सबैलाई स्वास्थ्य सुरक्षाका मापदण्डहरू पालना गर्न र बेवास्ता नगर्न मेरो सुझाव छ ।
     
    याद राखौं, हामीले कोरोना खोप लगाएपछि पनि दुरी कायम गर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने र बेलाबेलामा साबुन पानीले मिचिमिचि हात धुने जस्ता व्यवहारहरूको नियमित पालना गर्नैपर्छ ।
     
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij