Logo

Aug 03 2025 | २०८२, साउन १८ गते

Aug 03 2025 | २०८२, साउन १८ गते

मुस्लिम आयोगले मुस्कान खातुनलाई सम्मान

मुस्लिम आयोगले मुस्कान खातुनलाई सम्मान

  • काठमाडौं । बुधबार आयोग कार्यालयमा एसिड पिडित खातुनलाई सम्मान गर्दै अध्यक्ष अन्सारीले एसिडविरुद्धको अभियानमा खातुनको भूमिका महत्वपूर्ण हुने भएकोले विशेष स्थान दिन लागिएको बताए । एसिडले जलेको घाउलाई शक्तिमा बदलेर समाजमा उभिन सक्नु ठूलो साहसको काम भएकोले आयोगले सम्मान गरेको अध्यक्ष अन्सारीले बताए । यस्तै सम्मानित खातुनले सबैको सहयोग र सद्‍भावले आफूले पीडालाई शक्तिमा बदल्न सकेको बताइन् । 

    images
    images
    images

    1614912544-0TDcd.jpg

    images

    म एसिडविरुद्ध जनचेतना सधै लाग्‍ने छु खातुन

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij