Logo

Jul 31 2025 | २०८२, साउन १५ गते

Jul 31 2025 | २०८२, साउन १५ गते

१० अर्ब लगानी गर्ने तयारीमा एनआरएनए

१० अर्ब लगानी गर्ने तयारीमा एनआरएनए

  • पर्वत – प्रवासी नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नेपालमा १० अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरेको छ । विभिन्न बहुउद्देश्यीय लक्ष्य राखेर परियोजना सुुरु हुन लागेको हो । सङ्घका अध्यक्ष कुमार पन्तले पर्वतमा आयोजित एक कार्यक्रममा बोल्दै एनआरएनएले नेपाल सरकार, धितोपत्र बोर्डसँगको सहकार्यमा १० अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरेको बताउनुभयो ।

    images
    images
    images

    पन्तका अनुसार नेपाल सरकारको पाँच प्रतिशत लगानी हुने गरी सम्झौता भएको छ । अहिलेसम्म दुई अर्ब २० करोड रुपैयाँ सङ्कलन भइसकेको र अन्य रकम सङ्कलनका लागि प्रवासी नेपालीहरूका लागि प्राथमिक शेयर (आईपीओ) जारी गरिने उहाँले बताउनुभयो । 

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij