Logo

Jul 31 2025 | २०८२, साउन १५ गते

Jul 31 2025 | २०८२, साउन १५ गते

माधव नेपाल भन्छन्– प्रधानमन्त्रीलाई सुरक्षा दिन नेकपा तयार

माधव नेपाल भन्छन्– प्रधानमन्त्रीलाई सुरक्षा दिन नेकपा तयार

  • काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले सयौँ सुरक्षाकर्मीको घेरामा रहँदा पनि आफूलाई असुरक्षित महसुस गर्ने प्रधानमन्त्रीलाई आवश्यक परे नेकपा सुरक्षा दिन तयार रहेको बताएका छन् । विराटनगरमा प्रेस संगठन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रधानमन्त्रीले आफूलाई असुरक्षित महसुस गरेकै हो भने नेकपा सुरक्षा प्रदान गर्न तयार रहेको बताएका हुन् । 

    images
    images
    images

     प्रतिगमनको विपक्षमा रहेका प्रमुख तीन दलसँग छलफल गरेर सरकारविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्ताव अगाडि बढाउन सकिने उनको भनाइ छ । कम्युनिस्ट नेता स्व. भरतमोहन अधिकारीको दोस्रो स्मृति सभामा भाग लिन विराटनगर आएका नेपालले वर्तमान राजनीतिक गतिरोध संसद् अधिवेशनसँगै अन्त्य हुने बताए । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij