Logo

Jul 31 2025 | २०८२, साउन १५ गते

Jul 31 2025 | २०८२, साउन १५ गते

राष्ट्र बैंकमा डेपुटी गभर्नरको पद खाली,कसले मार्ला बाजी ?

राष्ट्र बैंकमा डेपुटी गभर्नरको पद खाली,कसले मार्ला बाजी ?

  • काठमाडौं ।  नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरूले अवकाश पाएका छन् । बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठ दुबैले आजै  बाट अवकाश पाएका हुन् । सिवाकोटी २०४४ साल र श्रेष्ठ २०४६ सालमा राष्ट्र बैंक प्रवेश गरेका थिए । यसअघि यी दुबै गभर्नरको आकांक्षी थिए तर अन्तमा सरकारले लगानी बोर्डको सिइओलाई (महाप्रसाद अधिकारी) राष्ट्र बैंकको गभर्नर बनायो  । सिवाकोटीलाई नेकपा निकट र श्रेष्ठलाई काँग्रेस निकटका रुपमा हेरिने गरिन्छ । राष्ट्र बैंकमा अब डेपुटी गभर्नरको पद खाली भएको छ । राष्ट्र बैंकका सञ्चालक समितिमा डेपुटी गभर्नरहरू सदस्य रहने व्यवस्था छ 

    images
    images
    images

     

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij