Logo

Jul 31 2025 | २०८२, साउन १५ गते

Jul 31 2025 | २०८२, साउन १५ गते

ताप्लेजुङ आगलागी अपडेट: ५० बढी घर जलेर नष्ट

ताप्लेजुङ आगलागी अपडेट: ५० बढी घर जलेर नष्ट

  • ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा लागेको आगलागी अझै पूर्णरुपमा नियन्त्रणमा आएको छैन। मेरिङ्देन गाउँपालिका—३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा लागेको आगलागीमा ५० बढी घर जलेर नष्ट भइसकेको जनाइएको छ । आगलागि आज बिहान भोला पौडेलका घरबाट विद्युत् चुहिएर भएको थियो । अहिले आगो फैलन भने रोकिएको र नियन्त्रणमा आउन अझै केही समय लाग्ने जनाइएको छ । 

    images
    images
    images

    आगो नियन्त्रणको लागि दमकल परिचालन गरिएको छ । आगलागी हुँदा घरभित्रका सामानहरु जलेर नष्ट भएका छन् ।  

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij